+

सेरेना यूएस ओपन टेनिसको फाइनलमा प्रवेश

२०७६ भदौ  २० गते १४:१३ २०७६ भदौ २० गते १४:१३
सेरेना यूएस ओपन टेनिसको फाइनलमा प्रवेश

२० भदौ, काठमाडौं । सेरेना विलियम्स यूएस ओपन टेनिसको फाइनलमा प्रवेश गरेकी छिन् ।

शुक्रबार भएको खेलमा ३७ वर्षीय अमेरिकन खेलाडी सेरेनाले युक्रेनका एलिना भिटोलिनालाई पराजित गर्दै फाइनलमा स्थान बनाएकी हुन् ।

सेरेनाले भिटोलिनालाई ६-३ र ६-१ को सेटमा पराजित गर्न सफल भइन् ।

६ पटकको च्याम्पियन सेरेनाले अब उपाधिका लागि क्यानाडाकी १९ वर्षीय विनका एन्डि्रस्कुसँग प्रतिस्पर्धा गर्ने छिन् । एन्डि्रस्कुले भने सेमिफाइनलमा स्वीस खेलाडी बेलिन्डा बेनसिकलाई ७-६(७-३) र ७-५ ले पराजित गरेकी थिइन् ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय