+
+
Shares

खाँदबारी किमाथांका सडकको १४ किमी ट्रयाक खोल्ने जिम्मा सेनालाई

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ २६ गते १७:११

२६ भदौ, काठमाडौं । सरकारले खाँदबारी किमाथांका सडकखण्डको १४ किलोमिटर ट्रयाक खोल्ने जिम्मा नेपाली सेनालाई दिएको छ ।

मन्त्रिपरिषद्को पछिल्लो बैठकले यो सडकको चट्टानी खण्डको काम सेनामार्फत गराउने निर्णय गरेको हो ।

१४ किमी मध्ये आधाका काम निकै कठिन मानिएको छ । यो ट्रयाक खुलेपछि संखुवासभा मोटरबाटोबाट चीनसँग जोडिनेछ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?