+
+
Shares

सिटि एक्सप्रेसको “लखपति एक्स्प्रेस २०७६-न यति न उति सीधै लखपति” योजना

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ३१ गते १९:२६

३१ भदौ, काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै ९० दिनसम्म चल्ने “लखपति एक्स्प्रेस २०७६ ( न यति न उति सिधै लखपति”उपहार योजना घोषणा गरेको छ।

सिटी एक्स्प्रेसको यो उपहार योजनाअन्तर्गत लक्की ड्र मार्फत उपभोक्ताहरुले दैनिक १० जनाले २०० को मोबाइल टप अप जित्न सक्नेछन्। त्यसैगरी साप्ताहिक रुपमा १ जना विजेताले १० हजार र हरेक महिना लक्कीड्रमा विजयी   हुने एक जनालाई १ लाख उपहार प्रदान गरिने छ।

उपहार योजनाको अन्त्यमा एक जना विजेताले बम्पर उपहार १० लाख जित्ने छन्।  कम्पनीका अनुसार दैनिक, साप्ताहिक तथा मासिक विजेताहरु समेत बम्पर उपहारका लागि सहभागी हुने जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?