+
+
Shares

एनआईसी एशिया बैंककोे नयाँ शाखा सल्यानको श्रीनगरमा

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज १ गते १०:५४

१ असोज, काठमाडौं । एनआईसी एशिया बैंकको नयाँ शाखा सल्यानको श्रीनगरमा सञ्चालनमा आएको छ । सल्यान जिल्ला, शारदा नगरपालिका वडा नं १ स्थित श्रीनगर शाखा सञ्चालनमा आएको हो ।
बैंकले सञ्चालनमा ल्याएको यस श्रीनगर शाखाकोे उद्घाटन शारदा नगरपालिकाका मेयर  सुरेश अधिकारी गरे ।

श्रीनगर शाखा सञ्चालनमा आएसँगै सल्यान क्षेत्रका ग्राहकहरुलाई यस बैंकको सेवा प्राप्त गर्न थप सहज हुने विश्वास बैंकले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?