
७ असोज, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) बीच भाइचारा सम्बन्ध स्थापित भएको छ ।
नेकपा र सीपीसीका नेताहररूबीच काठमाडौंमा जारी विचार आदान प्रदान कार्यक्रमको दोस्रो सहयोग तथा भाइचारा सम्बन्ध स्थापित गर्ने सम्झौतामा हस्ताक्षर भएको हो ।
सम्झौतामा दुई पार्टीका विदेश विभाग प्रमुखले मंगलबार हस्ताक्षर गरेका छन् । कार्यक्रममा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड दुवै उपस्थित थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4