+
+
Shares

२३ मिनेटमा नेपालविरुद्ध अष्ट्रेलियाको तीन गोल

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज २३ गते १४:५७

काठमाडौं । विश्वकप छनोटमा अष्ट्रेलियाले नेपालविरुद्ध तीन गोलको अग्रता लिएको छ । जिओ स्टेडियम क्यानवेरनमा भएको खेलमा नेपालले २३ मिनेटभित्र तीन गोल खाएको छ ।

घरेलु टोलीले छैटौं मिनेटमा नै अग्रता लिएको छ । उसका लागि जेमी म्याकलारेनले गोल गरेका हुन् । खेलको १९ औैं मिनेटमा उनले नै दोस्रो गोल गरे ।

एकपक्षीय खेलको २३ औं मिनेटमा हृयारी सुटरले गोल गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?