 
																			७ कात्तिक, काठमाडाैं । पर्सामा एकै दिन झुण्डिएको अवस्थामा दुई जनाको शव फेला परेको छ । एक जना किशोर बुधबार दिउँसो र एक किशोरीको शव साँझ झुण्डिएको अवस्थामा फेला परेको हो ।
ठोरी गाउँपालिका-५ स्थित खोला छेउको सिसौघारीमा १६ वर्षीय सागर लोप्चन झुण्डिएको अवस्थामा फेला परेका हुन् भने पोखरीया नगरपालिका-९ की १९ वर्षीय रंजिता देवी आफ्नै घरमा झुण्डिएको अवस्थामा परेको परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
झुण्डिएका दुबै जनाको शव पोष्टमार्टमका लागि नारायणी अस्पताल पठाइएको र अनुसन्धान सुरु गरिएको प्रहरीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4