२१ कात्तिक, जनकपुरधाम । सिराहामा घाँटी रेटेर एक व्यक्तिको हत्या गरिएको अवस्थामा बिहीबार शव फेला परेको छ ।
जिल्लाको सिराहा नगरपालिका-१२ सारसर बेल्हामा अन्दाजी ५० बर्षीय पुरुषको शव घाँटी रेटिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । उनको शव कमलानदीको पूर्वी तटबन्धमा फेला परेको हो । उनको नाम र ठेगाना खुल्न सकेको छैन् ।
एकाबिहानै शवलाई देखेपछि खेतमा काम गर्न गएका स्थानीयहरुले प्रहरीलाई खबर गरेका थिए । घट्नास्थलमा पुगेको प्रहरीले शवलाई परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको र अन्य अनुसनधान भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4