Comments Add Comment

बंगलादेशका राष्ट्रपति हमिद काठमाडौंमा (फोटो फिचर )

२५ कात्तिक, काठमाडौं । बंगलादेशका राष्ट्रपति अब्दुल हमिद नेपाल भ्रमणमा आएका छन् । उनलाई स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी आफैं त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेकी थिइन् ।

बंगलादेशी राष्ट्रपतिको तीन दशकपछिको नेपाल भ्रमण हो ।

दुई देशबीच द्विपक्षीय व्यापार सुरुआत भएको २३ वर्ष भयो । तर, नेपालले व्यापार सन्तुलन भने गुमाउँदै गएको छ । याे भ्रमणले दुई देशबीचकाे व्यापारिक सम्बन्ध पुन: प्रवर्धन हुने बताइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment