+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

प्रहरीले फाँड्यो २० रोपनीमा लगाइएको गाँजा

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २८ गते १८:०५

२८ कात्तिक, काठमाडौं । धादिङमा प्रहरीले करिब २० रोपनी क्षेत्रफलको गाँजा फडानी गरेको छ ।

ईलाका प्रहरी कार्यालय गजुरीबाट प्रहरी नायव निरीक्षक किरण थपलियाको कमाण्डमा खटिएका १० जनाको टोलीले गजुरी गाउँपालिकाको विभिन्न स्थानको २० रोपनी क्षेत्रफलमा लगाइएको अवैध गाँजा खेती बिहीबार फडानी गरी नष्ट गरेको हो ।

गजुरी गाउँपालिका-२ डुडेठाटी लगायतका स्थानको करिब २० रोपनी जमिनमा लगाइएको अवैध गाँजा खेती फडानी गरेर नष्ट गरेको थपलियाले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?