
२ मंसिर, काठमाडौं । कास्कीमा ट्याक्टरको ठक्करबाट सोमबार विहान एक बालकको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका-३१ गढीघाटस्थित सडकमा ग१त २८२८ नम्बरको ट्याक्टरले किच्दा वडानम्बर ३३ छपल्याङ्गट का ५ वर्षीय आकाश नेपालीको मृत्यु भएको हो ।
ठक्कर दिने ट्याक्टर चालक फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4