+

तेस्रो खेलमा पारस बेञ्चमा

२०७६ मंसिर  २ गते २०:३० २०७६ मंसिर २ गते २०:३०
तेस्रो खेलमा पारस बेञ्चमा

काठमाडौं । टीम अबुधावीले टी-१० लिगको तेस्रो खेलमा नेपालका पूर्व कप्तान पारस खड्कालाई बेञ्चमा राखेको छ ।

सुरुवाती दुबै खेलमा उनलाई खेलाइएको थियो र छैटौं नम्बरमा ब्याटिङ गएका थिए । पहिलो खेलमा अविजित ३ रन बनाएका उनी दोस्रो खेलमा पनि एक रनमा नटआउट रहे ।

तर मराठा अरेवियनसँगको खेलमा उनी प्लेइङ ११ मा परेनन् ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय