+

अर्मेनियाको पोष्टमा इटलीको ९ गोल

२०७६ मंसिर  ३ गते ११:१३ २०७६ मंसिर ३ गते ११:१३
अर्मेनियाको पोष्टमा इटलीको ९ गोल

काठमाडौं । युरोकप छनोटमा अर्मेनियाविरुद्ध गोलको वर्षा गरेको इटलीले नयाँ रेकर्ड बनाएको छ ।

आइतबार राति भएको छनोटको अन्तिम खेलमा इटलीले अर्मेनियालाई ९–१ गोल अन्तरले हराएको हो । यो इटलीले अहिलेसम्म हात पारेको सबैभन्दा ठूलो जित हो ।

इटलीका लागि ७ खेलाडीले गोल गरे, जसमध्ये सिरो इमोबाइल र निकोलो जोनिओलोले दुईदुई गोल गरे ।

युरोकप छनोटमा उत्कृष्ट प्रदर्शन गरेको इटलीले १० वटै खेले जित्यो र समूह जेको शीर्ष स्थानमा रह्यो ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय