Comments Add Comment

बिहीबारदेखि राजपाको अध्यक्ष मण्डलको संयोजक राजेन्द्र महतो

४ मंसिर, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी पुनः राजेन्द्र महोतोले सम्हाल्ने भएका छन् ।

अध्यक्ष मण्डलका संयोजक महन्त ठाकुरको अध्यक्षतामा बुधबार बसेको बैठकले बिहीबारदेखि महतोलाई संयोजकको जिम्मेवारी दिने निर्णय गरेको हो ।

बिभिन्न दलबीच एकता भएर राजपा गठन भएपछि पछिल्लो समय राजपाले चकि्रय पद्धति अनुसार अध्यक्षमण्डल चलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment