+
+
Shares

सिजीले दियो ३ जनालाई थाइल्याण्ड जाने अवसर

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर ८ गते १८:४६

८ मंसिर, काठमाडौं । चाडपर्वलाई लक्षित गरी सिजीले ‘सिजीसँग उत्साह उमंग थाइल्याण्ड जाउ परिवारसँग’ नामक स्किमको दोस्रो चरणको लक्की–ड्र आफ्नो फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरी सम्पन्न गरेको छ।

मंसिर ६गते गरीएको लक्की–ड्रमा पोखराका सत्यराज कडेल, धादिङका छन्द बहादुर शेन र रुपन्देहिका धनपति न्यौपाने गरी ३ जोडीहरुले थाइल्याण्ड जाने अवसर प्राप्त गरेका छन्।

भाद्र २० गतेदेखि लागू गरिएको यो योजनामा सिजी ब्राण्डको प्रत्येक होम अप्लायन्सको खरिदमा थुप्रै आकर्षक उपहारहरु थियो।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?