+
+
Shares

जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १३ गते १४:००

१३ मंसिर, काठमाडौं । ३६  वर्षीया एक जना महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौंको नागार्जुनबाट एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नागार्जुन नगरपालिका-३ बस्ने ३१ वर्षीय सोमराज नगरकोटी रहेका छन् ।

नगरकोटीले ती महिलालाई पटक पटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा बिहीबार राति महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

नगरकोटीलाई नियन्त्रणमा राखेर घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?