+
+
Shares

राप्रपा संयुक्तका उम्मेदवारको शून्य मत

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १५ गते १६:३७

१५ मंसिर, काठमाडौं । पशुपति समशेर जबरा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का उम्मेदवारले कपिलवस्तुको शिवराज वडानम्बर १० मा शून्य मत पाएका छन् ।

राप्रपा संयुक्तका उम्मेदवार ५३ वर्षीय नुर मोहम्मद मनिहारले आफ्नै मतसमेत पाएनन् ।

यो वडामा कुल १७ सय २२ मत खसेको थियो ।

राष्ट्रिय जनता पार्टी नेपालकी मन्जू मिश्र ८६८ मतसहित वडाध्यक्ष निर्वाचित भएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?