+
+

एनएमबि बैंक साफामा कर्पोरेट गभर्नान्स सहित २ अवार्डबाट पुरस्कृत

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १५ गते २०:३१

१५ मंसिर, काठमाडौं । एनएमबि बैंक सार्क एनिभर्सरी अवार्ड फर कर्पोरेट गभर्नान्स २०१८ बाट पुरस्कृत भएको छ । उक्त पुरस्कारले उच्च तहको कर्पोरेट गभर्नेन्स् तथा पारदर्शिताको लागि बैंकको बचनबद्धतालाई प्रदर्शन गरेको छ । साथै एनएमबि बैंक साउथ एसियन फेडेरेशन अफ अकाउन्टस् वेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड “सर्टिफिकेट अफ मेरीट” बाट पनि पुरस्कृत भएको छ ।

बैंकलाई उक्त पुस्कार बंगलादेशको राजधानी ढाकामा आयोजित एक कार्यक्रम प्रदान गरिएको हो । क्ब्ँब्क कमिटि फर इम्प्रुभमेन्ट इन ट्रान्स्प्यामरेन्सी, अकाउन्टेविलिटी एण्ड गभर्नान्सले विभिन्न विधामा प्रदान गरिने यि अवार्डहरु दक्षिण एसियाली राष्ट्रहरुद्धारा प्रकाशित वाषिर्क प्रतिवेदनको मुल्यांकनको आधारमा प्रदान गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?