Comments Add Comment

पौडीमा डुअनाले जितिन् दोस्रो रजत

२२ मंसिर, काठमाडौं । नेपाली पौडीबाज डुअना लामाले दोस्रो रजत पदक जितेकी छन् ।

१३औं साग अन्तरगत पौडीको २०० मिटर बटरफ्लाइमा उनले रजत जितेकी हुन् । उनले निर्धारित दुरी २ मिनेट २२.१६ सेकेण्डमा पूरा गरेकी थिइन् ।

यो स्पर्धामा भारतकी अपेक्षा डेलालीले स्वर्ण पदक जितेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment