Comments Add Comment

हल्चोकमा नेपाल र भारतको कबड्डी कबड्डी

२३ मंसिर, काठमाडौं । १३औं दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत कबड्डी मा नेपाली महिला टोलीले रजत पदक जितेको छ ।

हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ)को मैदानमा सोमबार भएको फाइनल खेलमा नेपाली महिला टोली भारतसँग १३-५० ले पराजित हुँदै रजत पदकमा सीमित भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment