+
+
Shares

लेदो खसेपछि मुग्लिन-नारायणगढ सडक एकतर्फी

सडक डिभिजन भरतपुरका अनुसार सडकमाथिबाट लेदा खसेका कारण शुक्रबार बिहान साढे ७ बजेदेखि सवारी एकतर्फी अवरुद्ध बनेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २ गते ८:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मुग्लिन-नारायणगढ सडक खण्डको १५ किलोमा लेदोसहितको पहिरो खस्दा शुक्रबार बिहान साढे ७ बजेदेखि सवारी एकतर्फी अवरुद्ध भएको छ।
  • सडक डिभिजन भरतपुरले लेदो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा ल्याउन एकदेखि डेढ घण्टा लाग्ने अनुमान गरेको छ。

२ असोज, काठमाडौं । मुग्लिन-नारायणगढ सडक खण्डको १५ किलोमा लेदोसहितको पहिरो खस्दा सडक एकतर्फी अवरुद्ध बनेको छ ।

सडक डिभिजन भरतपुरका अनुसार सडकमाथिबाट लेदा खसेका कारण शुक्रबार बिहान साढे ७ बजेदेखि सवारी एकतर्फी अवरुद्ध बनेको हो ।

लेदो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा ल्याउन एक डेढ घण्टा लाग्ने अनुमान सडक डिभिजन भरतपुरको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?