Comments Add Comment

सिटिजन्स बैंक र टेस्ला डायग्नोस्टिक क्लिनिकबीच सहकार्य

२६ मंसिर, काठमाडौं । सिटिजन्स बैंक र टेस्ला डायग्नोस्टिक क्लिनिक बालुवाटारबीच बैंकका ग्राहकलाई हस्पिटलको सेवा शूल्कमा विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ।

अब सिटिजन बैंकका डेबिट, क्रेडिट, प्रिभिलेज कार्डवाहक र खाता भएका ग्राहकले टेस्ला डायग्नोस्टिक क्लिनिक सेवा लिदा विशेष छुट पाउँनेछन् ।

सिटिजन बैंकले ८५ वटा शाखा, ८४ वटा एटिएम र १०२ वटा शाखारहित बैंकिङ एकाईबाट बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment