Comments Add Comment

ऋचा र दीपेक्षको छल्किएको प्रेम

शनिबार बैबाहिक जीवनमा बाँधिएकी नायिका ऋचा शर्मा र उनका श्रीमान् दीपेक्ष विक्रम राना बिहिबार बेलुकी आयोजित बिहे पार्टीमा रोमान्टिक देखिए । मिडियासँग खुशी साट्दै गर्दा यी दुइले एक अर्कालाई चुम्बन गरे । ऋचा र दीपेक्षले मिडिया र चलचित्रकर्मीकै लागि बिहे भोजको आयोजना गरेका थिए ।

यो पनि पढ्नुहोस ऋचा र दिपेक्ष भन्छन्–‘हामी एक अर्काको कामलाई सम्मान गर्छौ’
करिब २ बर्ष लामो प्रेम सम्बन्धमा रहेपछि ऋचाले दीपेक्षसँग बिहे गरेकी हुन् । लाबिम मलमा भएको भेट, यसपछि नजिकिएको सम्बन्धलाई उनीहरुले वैवाहिक जीवनमा जोडेका हुन् ।

नायिका ऋचा शर्माले आफूलाई हनिमुनका लागि रारा र मुस्ताङ जान मन लागेको बताइन् । दीपेक्षले भने ऋचाको व्यवहारिक बानीले आफू आकर्षित भएको बताए ।

तस्वीरः आर्यन धिमाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment