८ पुस, काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा अहिले चितवन राइनोज् र काठमाडौं गोल्डेन्स भिडिरहेका छन् ।
पोखरामा काठमाडौंले टस जितेर फिल्डिङ रोज्यो । प्ले अफमा स्थान बनाउन काठमाडौंलाई जित चाहिएको छ भने चितवन विजयी भएमा सीधै फाइनलमा पुग्नेछ ।
चितवनले चारवटै खेल जितेको छ भने काठमाडौंले दुई खेलमा जित र दुईमा हार व्यहोरेको छ ।
हेर्नुहोस् लाइभ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4