९ पुस, काठमाडौं । आइएमई ग्रुपले ‘आइएमई पे’ र लुम्बिनी विकास बैंकबीच बैंकिङ्ग साझेदारसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेको छ।
सम्झौता पत्रमा ‘आइएमई पे’का तर्फबाट संचालक खिलेन्द्र पौडेल र लुम्बिनी विकासका तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीले हस्ताक्षर गरेका हुन्।
सम्झौताअनुसार लुम्बिनी विकास बैंक ‘आइएमई पे’को बैंकिङ साझेदार संस्था हुनेछ।
सम्झौतापछि लुम्बिनी विकास बैंकका ग्राहकले खाताको पैसा आइएमईमा रकमान्तर गर्न सक्छन्।
साथै ‘आइएमई पे’मार्फत विभिन्न सेवाहरुको भुक्तानी गर्नसक्ने भएका छन्।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4