Comments Add Comment

आमा बनिन् विनिता

नायिका विनिता बराल आमा बनेकी छिन् । अमेरिकामा रहेकी विनिताले छोरीलाई जन्म दिएकी हुन् । सामाजिक संजालमाफर्त उनी आफैले यो कुराको जानकारी दिएकी हुन् ।

विनिताले छोरीको नाम ‘काया’ राखिएको समेत सामाजिक संजालमा उल्लेख गरेकी छिन् । आमा र छोरीको स्वास्थ्य राम्रो रहेको वुझिएको छ ।

नायिका विनिता पौडेल केही बर्ष अगाडि अध्ययनका लागि भन्दै अमेरिका पुगेकी थिइन् । अमेरिका पुगेपछि उनी र तिलक पौडेलपछि प्रेम सम्बन्ध रहेको थियो । उनीहरुले केही महिना अगाडि मात्र बिहे गरेका थिए ।

चलचित्र ‘चपली हाइट’मा काम गरेपछि निकै नै चर्चामा रहेकी विनिताका यसपछि कुनै पनि चलचित्र सफल भएनन् । यसपछि, उनी कृषीमा समेत लागेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment