१२ पुस, काठमाडौं । काठमाडौंमा यो वर्षकै सबैभन्दा चिसो महसुस भएको छ । किनभने काठमाडौंमा शनिबार बिहान ८:४५ बजे गरिएको मापनमा न्यूनतम तापक्रम शून्य दशमलव ६ डिग्री सेल्सियस छ । यो यस वर्षकै सबैभन्दा कम तापक्रम हो ।
बिहीबार काठमाडौंको न्यूनतम तापक्रम ०.९ डिग्री थियो ।
मौसम विज्ञान विभागले तापक्रम घट्ने क्रम जारी रहने र चिसो बढ्ने पूर्वानुमान गरेको छ । त्यसैले चिसोबाट बच्न सतर्कता अपनाउन विभागले सुुझाव दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4