१६ पुस, काठमाडौं । काठमाडौंको दक्षिणतर्फको प्रसिद्ध कुण्ड हो टौदह । यो कुण्डमा हाँस, बकुल्लाका साथै आगन्तुक चराहरु पनि धेर पाइन्छ ।
नयाँ वर्ष २०२० को पहिलो दिन बुधबार विहान टौदह निकै सफा र कञ्चन थियो । काठमाडौं शहर राम्रोसँग नब्यूँझदै कुण्डमाथि चराका बथान उड्न थालिसकेका थिए ।
विहान भर्खरै सूर्य उदाउँदा कुण्डमा रुखको छायाँ देखिनुका साथै सूर्योदयको आकर्षक दृश्यसमेत देखियो ।
हेर्नुहोस् तस्वीरहरु

१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4