+
+
WC Series
विराटनगर किंग्स 2025
144/8 (20)
VS
Lumbini Lions won by 5 wickets
Won लुम्बिनी लायन्स 2025
145/5 (17.5)
Shares

टाटा मोटर्सले ल्यायो पोखरामा नाईट आउट योजना

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २२ गते १८:३२

२२ पुस, काठमाडौं । टाटा मोटर्सको नेपालका लागी एकमात्र अधिकारिक बितरक सिप्रदी ट्रेडीङ्गले नयाँ वर्ष २०२० को अवसरमा नाईट आउट योजना ल्याएको छ ।

उक्त कार्यक्रम जनवरी ७ देखी १० सम्म बिहान ६ बजे देखी ९ बजे सम्म पोखरा बुद्धचोक स्थित दिप मोटर्सको सोरुममा आयोजन हुनेछ ।

यस योजनामा सहभागी हुन ग्राहकहरुले टाटा मोटर्सको सोरुममा गई नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु एच फाईभ, नेक्सन, टियागो, टिगोर, हेग्जा लगायतका गाडीहरु अवलोकन तथा एक जोडीलाई सिंगापुर क्रुज टूर, जुनसुकै ब्राण्डका गाडीहरु एक्सचेन्जमा एक लाखसम्मको एक्सचेञ्ज बोनस, प्रत्येक टेष्ट ड्राइभ र मुल्याङ्कनमा आर्कषक उपहार साथै प्रत्येक गाडीको खरिदमा एक वर्षको सवारी कर लगायतका विशेष आर्कषणहरु रहेका छन ।

नयाँ वर्षको अवसरमा टाटा मोटर्सको सोरुममा पाल्नुभइ नयाँ गाडी खरिद गरेर भरपुर फाईदा उठाउन सकिने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?