Comments Add Comment

म्यानचेष्टर युनाइटेड एफए कपको चौथो चरणमा

२ माघ, काठमाडौं । म्यानचेष्टर युनाइटेड एफए कपको चौथो चरणमा प्रवेश गरेको छ । हुँवान माटाले गरेको गोलको मद्दतमा वल्भसलाई १-० ले पराजित गर्दै युनाइटेड अघिल्लो चरणमा प्रवेश गरेको हो ।

यसअघि भएको खेलमा दुवै टिमले गोलरहित बराबरी खेलेपछि रिप्ले म्याच खेलाइएको थियो। जसमा माटाले ६७ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई जिताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment