Comments Add Comment

एलजी ब्राण्डको प्रिमियम ब्राण्ड शप विराटनगरमा

१३ माघ, काठमाडौं । सिजी इलेक्ट्रोनिक्सको १८ औं शोरुम तथा एलजीको ८ औं नयाँ प्रिमियम ब्राण्ड शप विराटनगरमा संचालनमा आएको छ ।

चौधरी ग्रुपको आफ्नै ३.० भर्सनको अत्याध्निक शोरुम विराटनगरमा उद्घाटन भएको छ । उक्त शोरुम प्रदेश नं. १ मा कम्पनीको पहिलो शोरुम हो भने, नेपालको ८ औं रहेको छ । शोरुममा विभिन्न एलजी ब्राण्डका घरायसी सामाग्रीहरु उपलब्ध छन् ।

यस शोरुममा ग्राहकहरुका लागि केही सयमका लागि विभिन्न छुटको ब्यवस्था पनि गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment