+
+
Shares

पुल्चोक क्याम्पसमा माघ १७ बाट प्राविधिक प्रदर्शनी हुने

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १४ गते १२:०५

१४ माघ, काठमाडौं । ललितपुरमा राष्ट्रिय प्राविधिक प्रदर्शनी हुने भएको छ ।

इलेक्ट्रोनिक्स इन्जिनियरिङका विद्यार्थीहरूको संस्था लोकसले यही यही माघ १७ गतेदेखि १९ सम्म ३ दिन प्रदर्शनी गर्न लागेको हो । लोकसले अघिल्ला वर्ष पनि यस्ता प्रदर्शनी गर्दै आएको थियो । यो प्रदर्शनीको १७ औं शृंखला हो ।

लोकसले सोमबार एक पत्रकार सम्मेलन गरेर प्रविधि क्षेत्रमा लागेकालाई प्रेरित गर्न प्रदर्शन गर्न लागेको जनाएको छ ।

पुल्चोक क्याम्पसको प्रांगणमा आयोजना हुने प्रदर्शनीमा युवा विद्यार्थीहरूले विकास गरेका विभिन्न प्रविधि राखिने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?