 
																			२३ माघ, काठमाडौं । सरकारले ३ वटा स्टिल (छड) उद्योगलाई कारवाही गरेको छ । गुणस्तर तथा नापतौल विभागले गुणस्तर मापदण्ड पुरा नगरेका रौतहटको गोदावरी स्टिल, , रुपेन्देहीको गोयन्का स्टिल र बाराको अशोक स्टिललाई कारवाही गरेको छ ।
गोदावरी स्टिलको टीएमटी बार ८ एमएम एर्फइ ५०० डी, गोयन्का स्टिलको टीएमटी बार ८ एमएम र २५ एमएम एर्फइ ५०० र अशोक स्टिलको टीएमटी बार १२ एमएम एर्फइ ५०० छड गुणस्तरहीन भेटिएको हो ।
गोदावरी स्टिल र गोयन्का स्टिलको उल्लेखित साइजमा इजाजतपत्र स्थगन गरिएको विभागमा महानिर्देशक विश्वबाबु पुडासैनीले बताए । अशोक स्टिलको सबै उत्पादन बजारबाट फिर्ता गराउने र स्पष्टीकरण लिने निर्णय विभागले गरेको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4