+
+
Shares

सुरेनको ‘धन कमाउने’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ९ गते १५:०२

सुरेन बसेलको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । ‘धन कमाउने’ बोलको गीतमा शब्द तथा संगीत पनि गायक सुरेनकै रहेको छ बिशाल निरौलाले संगीत संयोजन गरेको गीत मेलोडियस छ सुरेन्द्र बसेलले निर्देशन गरेको भिडियोमा श्रीमान श्रीमतीको पिडा र माया प्रेम देखाउन खोजिएको छ । धन कमाउन विदेश गएका श्रीमान घाइते भएर फर्के पछिको कथा भिडियोमा देखाईएको छ । सार्बजनिक गीत र भिडियोले नेपालीहरुको यथार्थ कथा बोकेको छ ।

भिडियोमा सुजन आचार्य,सुजिता तिमिल्सिना र भुमि सापकोटाको जिवन्त अभिनय रहेको छ । नवराज उप्रेतीले छायांकन गरेको भिडियोलाइ नबिन निरौलाले सम्पादन र कलर गरेका छन् । भिडियो गोल्डेन स्टार मुभिजको अफिसियल यु ट्युब मार्फत सार्बजनिक गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?