+
+
Shares

प्रकाश कोइरालाको ‘प्रपञ्च’ बजारमा

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २५ गते १७:३१

२५ फागुन, प्रकाश कोइरालाको पहिलो उपन्यास ‘प्रपञ्च’ विमोचन भएको छ ।

लेखक अश्विनी कोइराला, प्राध्यापक अम्बिका अर्याल, सर्वज्ञ वाग्ले, ठाकुर चापागाईं र लेखक प्रकाश कोइरालले शनिबार उक्त उपन्यास संयुक्त रुपमा विमोचन गरे ।

सामाजिक घटनामा आधारित उपन्यास ‘प्रपञ्च’मा एक अधबैंसे शिक्षकको जीवन चित्रण गरिएको छ । कोइरालाको यसअघि ३ खण्डकाव्य प्रकाशित थियो ।

बिएन पुस्तकले प्रकाशन गरेको पुस्तकको मूल्य ३ सय ५० रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?