+
+
Shares

१७ लाख घुससहित नापीका ५ कर्मचारी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ३० गते १८:२६

३० फागुन, बुटवल । नापी कार्यालयका कर्मचारी सहित पाँच जना १७ लाख घुससहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा रुपन्देहीस्थित नापी अधिकृत सरोज श्रेष्ठ, सर्भेक्षक तीर्थराम भण्डारी, सर्भेक्षक थानेश्वर चौधरी, मालपोत कार्यालयका नासु धर्मराज पन्थी, लेखापढी व्यवसायी जीवन शर्मा, मतियार राजकुमार अर्याल रहेका छन् ।

जग्गाको कित्ताकाट मिलाइदिने भन्दै सेवाग्राहीसंग घुस लिंदै गर्दा अख्तियारको टोलीले उनीहरुलाई भैरहवाबाट पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथि अनुसन्धान भइरहेको अख्तियार कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?