+
+
Shares

प्रधानसेनापति र भारतीय राजदूत क्वात्राबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ४ गते १५:४९

४ चैत, काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापासँग नेपालका लागि भारतका नवनियुक्त राजदूत विनयमोहन क्वात्राले भेटवार्ता गरेका छन् ।

थापासँग भेट गर्न राजदूत क्वात्रा सैनिक मुख्यालय जङ्गी अड्डा पुगेका थिए ।

भेटवार्ताका क्रममा प्रधानसेनापति थापा र राजदूत क्वात्राबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?