+
+
Shares

कोरोना कोषमा मुख्यमन्त्री सचिवालयको सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १४ गते १३:१५

१४ चैत, सुर्खेत । कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि कर्णाली प्रदेश सरकारद्वारा स्थापना गरिएको प्रदेश विपद् व्यवस्थापन कोषमा मुख्यमन्त्रीको स्वकीय सचिवालयमा कार्यरत कर्मचारीहरूले १ महिनाको तलव जम्मा गर्ने भएका छन् ।

शुक्रबार बसेको स्वकीय सचिवालयको बैठकले १ महिनाको तलव राहत कोषमा जम्मा गर्ने निर्णय गरेको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव खेमबहादुर सिंहले जानकारी दिए ।

स्वकीय सचिवालयमा ५ जना कर्मचारी कार्यरत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?