+
+
Shares

टोखा नगरपालिकालाई मास्क सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १७ गते २०:४६

१६ चैत, काठमाडौं । विष्णु सरस्वती फाउण्डेसनले टोखा नगरपालिकालाई ७ सय माक्स सहयोग गरेको छ । टोखावासीहरुका लागि प्रयोग गर्न दिन भन्दै संस्थाले नगरपालिकालाई ७ सय थान माक्स हस्तान्तरण गरेको हो ।

फाउण्डेसनका अध्यक्ष अम्विका लामिछानेले टोखा नगरपालिका वडा नं. १ को कार्यालयमा आयोजित कार्यक्रममा वडा अध्यक्ष श्रीकृष्ण अधिकारीलाई मास्क हस्तारण गरे ।

कोरोना (कोभिड १९) को महामारीका समय नगरवासीलाई व्यक्तिगत सुरक्षामा सहजता होस भन्ने उद्देश्यले फाउण्डेसनले उपलब्ध गराएको मास्क ग्रहण गर्दै वडा अध्यक्ष अधिकारीले विगत केही वर्ष यता सामाजिक समस्यामा परेका व्यक्तिहरुलाई विष्णु सरस्वती फाउण्डेसनले विभिन्न किसिमका सहयोग प्रदान गर्दै आईरहेकोमा अध्यक्ष अधिकारीले संस्थाको प्रशंसा गरे ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?