+
+
Shares

बेवारिसे शवको पहिचान  

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १९ गते ११:३०

१९ चैत, गुल्मी । गुल्मीमा फेला परेको बेवारिसे शवको पहिचाहन भएको छ । बेवारिसे अवस्थामा फेला परेको शव मुसिकोट नगरपालिका वडा नम्बर –३ पेगा निवासी ३३ वर्षीय सुरज गन्धर्व रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक चुरामणी पुनले बताए ।

गन्धर्वको शव सोमबार सोही नगरपालिका वडा नम्बर ४ स्थित बगरमा फेला परेको थियो ।

मृतक गन्धर्वको मृत्यु कसरी भयो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?