+
+
Shares

काठमाडौं बाहिर जान दिने निर्णय सही थियो : जनमोर्चा

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २८ गते १३:५४

२८ चैत, काठमाडौं । राष्ट्रिय जनमोर्चाले लकडाउनका कारण काठमाडौं उपत्यकामा अलपत्र परेकालाई घर जान दिने सरकारको निर्णय सही भएको प्रतिक्रिया जनाएको छ ।

जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीद्वारा शुक्रबार जारी विज्ञप्तीमा भनिएको छ, ‘सरकारले दुई दिनका लागि यातायात खुला गर्ने जुन निर्णय गरेको थियो, त्यो सही थियो ।’

प्रदेश सरकारहरूले विरोध गरेपछि संघीय सरकारले अलपत्रलाई घर जान दिने निर्णय डेढ घण्टापछि नै खारेज गरिसकेको छ ।

जनमोर्चाले लकडाउनका कारण काठमाडौंमा रोकिएर बसेकाहरूलाई आफ्ना गाउँमा जान, विभिन्न कारणले जिल्लामा रोकिएर बसेकालाई राजधानी फर्कन र नेपाल–सीमामा रोकिएका नेपालीलाई घर आउन अवसर दिनुपर्ने माग गरेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?