 
																			लकडाउनका कारण भारतीय नागरिक घर भित्र थुनिएका छन् । त्यसैले, अहिले टेलिभिजन निर्माताहरुले दर्शकलाई आकर्षित गर्ने कार्यक्रम प्रशारण गर्न थालेका छन् ।
यसैबीच, धार्मिक धारावाहिक सिरियल ‘रामायण’ र ‘महाभारत’ पनि दुरदर्शन च्यानलबाट पुन प्रशारण हुन थालेको छ ।
खुसीको खबर के छ भने, यी दुबै सिरियललाई भारतमा सर्वाधिक दर्शकको साथ मिलेको छ ।
यी दुई सिरियलका कारण दुरदर्शनको टीआरपी नम्बर १ मा पुगेको छ । बीएआरसीका अनुसार, सबै इन्टरटेन्मेन्ट च्यानललाई पछाडि छाड्दै दुरदर्शन नम्बर १ मा पुगेको हो ।
दुरदर्शन च्यालन हेर्ने दर्शक गाउँका भन्दा शहरका धेरै रहेको पनि बताइएको छ । ‘रामायाण’ र ‘महाभारत’ जस्ता सिरियलको क्रेज आज पनि दर्शकमाझ उस्तै रहेको टीआरपी नम्बरले पनि बताउँछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4