२२ वैशाख, काठमाडौं । मध्यान्हसम्म वर्षा भएपछि सोमबार काठमाडौं उपत्यकाको मौसम सफा भएको छ ।
केही दिनदेखि बादल लाग्ने सामान्य वर्षा हुने गरे पनि सोमबार मध्याह्नपछि भने मौसम खुलेको छ । हुन त मौसमविदहरूले अझै केही दिन पानी पर्न सक्ने भनेका छन् ।
बिहान ठूलो पानी परेकाले काठमाडौंका सडक र खुला ठाउँहरूमा ओसिलो र पानी जमेका देखिन्छन् ।
हेर्नुहोस् केही तस्वीर

१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4