+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

बौद्धनाथमा बुद्धको प्रार्थना (फोटो फिचर)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७७ वैशाख २५ गते १५:४२

२५ वैशाख, काठमाडौं । आज २५६४ औं बुद्धजयन्ती मनाइँदै छ । गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति (निधन) भएको वैशाख शुक्ल पूणिर्मा -आज)को दिनलाई बौद्ध धर्मावलम्बीले बुद्ध जयन्तीका रुपमा श्रद्धापूर्वक यो दिनलाई मनाउने गर्छन् ।

काठमाडौंको वौद्धनाथ वुद्ध धर्मावलम्बीहरुको एक प्रमुख धार्मिकस्थल हो  । हरक वर्ष वौद्ध जयन्तीमा यहाँ सयौं मानिसहरु दर्शन, पूजापाठ र प्रार्थनाका लागि जाने गर्दथे। तर यस वर्ष कोरोना भाइरसको महामारी नियन्‍त्रणा लागि सरकारले गरेको लकडाउनका  कारण धेरै  मानिस उपस्थित हुन सकेनन् ।

यद्यपि केही वौद्ध धर्मावलम्बी, धर्मगुरु र भिक्षुहरु उपस्थित भई विधिपूर्वक प्रार्थना र पूजापाठ गरे । कोरोना भाइरसको संक्रमणविरुद्ध सचेत हुँदै वौद्धनाथ वरपर डिसइन्फेक्सन स्प्रे पनि छर्किइएको थियो ।

हेर्नुहोस् तस्वीरहरु

 

 

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?