+
+
Shares

भारतीय अतिक्रमणविरुद्ध हेटौंडामा प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ३० गते १६:३६

३० वैशाख, हेटौंडा । भारतले नेपाली भूमि मिचेर सडक बनाएको भन्दै हेटौंडामा बिरोध प्रदर्शन भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडाको बुद्ध चौकमा भेला भएर युवाहरुले मंगलबार  प्रदर्शन गरेका हुन् । ‘खराब छिमेकी चाहिँदैन, सीमा मिच्न पाइँदैन’, ‘लिपुलेक हाम्रै हो’, ‘ए सरकार भारतीय हस्तक्षेपलाई अन्तराष्ट्रिय करण गर’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर उनीहरुले प्रदर्शन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?