+
+
Shares

भारतको सैनिक मुख्यालयमा भेटिए कोरोना संक्रमित

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २ गते १६:५२

२ जेठ, काठमाडौं । भारतको नयाँ दिल्लीस्थित एक सैनिक मुख्यालयका एक सैनिकमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको छ । शुक्रबार सेना भवनमा रहेका एक सैनिकलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

मुख्यालयमा कोरोना भाइरसको संक्रमित फेला परेसँगै उच्च सतर्कता अपनाइएको छ । संक्रमित फेला परेपछि मुख्यालय बन्द गरिएको छ । साथै मुख्यालयलाई डिसइन्फेक्सन गर्ने, कन्ट्याक्ट ट्रेसिङ गर्ने, क्वारेन्टाइनमा राख्नेलगायतका कामहरु भइरहेको स्रोतले जानकारी दिएको छ ।

स्रोत : द हिन्दू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?