+
+
Shares

दीपकले सार्वजनिक गरे कोरोनासम्बन्धी चेतनामूलक गीत

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १७ गते १४:१२

युनिसेफ दक्षिण एसियाको सहकार्यमा गायक दीपक बज्रचार्यले कोरोना संक्रमणबाट बच्नका लागि चेतनामूलक गीत सार्वजनिक गरेका छन्। रिक्की शाक्यको शब्द र दीपककै संगीतमा तयार भएको यो गीतको गायकीमा दीपकलाई उनकी छोरी चेरिसा बज्राचार्यले  साथ दिएकी छिन्।

यो गीतको म्युजिक भिडियोमा पनि दीपकले नेवारी धिमे बाजा, नेवारी कल्चरल डान्स, लाखेसमेत प्रस्तुत गरेका छन्। कोरोना भाइरसका कारण चैत्रको पहिलो साता अस्ट्रेलिया र न्युजिल्याण्डको सांगीतिक कार्यक्रम बीचमै छाडेर दीपक र उनको ब्याण्ड नेपाल आएको थियो ।

यसपछि भने उनीहरू १४ दिन होम क्वारेन्टिनमा पनि बसेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?