Comments Add Comment

विप्लव समूहका विद्यार्थी नेता ढकाल पक्राउ

२१ जेठ, काठमाडौैं । प्रतिबन्धित विप्लव समूहका एकजना विद्यार्थी नेता पक्राउ परेका छन् ।

माइतीघर मण्डलाबाट विप्लव निकट अखिल क्रान्तिकारीका अध्यक्ष चिरञ्जिवी ढकाललाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं प्रहरी परिसर, टेकुका एक अधिकृतले ढकाललाई पक्राउ गरेर ल्याइएको पुष्टि गरेका छन् । ढकाल एमसीसीको विरोध गर्दै माइतीघर पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment