३१ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भिडभाड तथा आन्दोलन गर्नु कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रोकथामका लागि आत्मघाती हुन सक्ने बताएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जुलुसमा सामाजिक दुरी कायम हुन नसक्ने बताएका हुन् । पछिल्लो समय सरकारविरुद्ध भइरहेको आन्दोलनप्रति संकेत गदैै उनले भनेका छन्, ‘नारा लगाउँदा (कोही संक्रमित भए) कोरोना भाइरस धेरै निस्कने हुँदा धेरै जना संक्रमित हुने सम्भावना हुन्छ ।’
घनावस्तीमा संक्रमण भएमा अस्पतालले उपचार धान्न नसक्ने अवस्था आउने समेत उनले बताए ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4