+
+
Shares

काठमाडौंको सडकमा जाम [ फोटो फिचर ]

विकास श्रेष्ठ, चन्द्रबहादुर आले, शंकर गिरी विकास श्रेष्ठ, चन्द्रबहादुर आले, शंकर गिरी
२०७७ असार १ गते २०:०४

१ असार, काठमाडौं । लकडाउन खुकुलो भएपछि हिजोआज काठमाडौं उपत्यकाको जनजीवन सामान्यसरह नै बन्न थालेको छ ।

स्कुल, क्याम्पस र केही व्यवसाय छाडेर धेरै ब्यापार, व्यवसाय र पसल खुलेका छन् । सबै सरकारी, निजी र बैङ्क तथा वित्तीय संस्थाको कार्यालय खुलेका छन् । सरकारले साइकल र मोटरसाइकल सञ्चालन खुला गरेको छ भने निजी सवारी साधनलाई जोरबिजोर प्रणाली लगाएको छ ।

सार्वजनिक यातायात नचलेको र निजी चार पाङ्ग्रे सवारी साधनमा जोरबिजोर प्रणाली लगाए पनि काठमाडौंका सडकमा गाडीको चाप छ । कार्यालय समयमा त कतिपय चोकमा जाम पनि हुन थालेको छ। कोरोना महामारीविरुद्ध सचेतना अपनाई दैनिक कामकाजमा फर्किने सरकारी निर्णयको पालना हुन सकेको छैन।

हेर्नुहोस् तस्वीरहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?